जस्तै: तपाईंलाई Microsoft Office Excel को Keyboard Shortcut बनाउनु पर्यो भने
१) सर्बप्रथम Microsoft Office Excel को location सम्म जानुहोस् ।
२) Microsoft Office Excel मा right click गर्नुहोस् र properties मा जानुहोस् ।
३) त्यहा Shortcut Tab मा गएर Shortcut Key बक्समा क्लिक गर्नुहोस् ।
४) अब आफ्नो किबोर्डमा कुनै कि press गर्नुहोस् जस्तै E
५) अन्तिममा Apply र ok गर्नुहोस् ।
६) अब तपाईंले आफ्नो keyboard मा Ctrl+Alt+E press गर्नु भयो भने Microsoft Office Excel प्रोग्राम खुल्नेछ ।
७) यसरी तपाईंले आफ्नो कुनै पनि Favorite प्रोग्रामहरुको आँफै keyboard shortcut बनाउन सक्नु हुन्छ ।
च्यातिंगको दुनियामा चल्ने केहि छोटकरी शब्दहरु
हामीले धेरै च्याट गर्दछौ,हामीले च्यातिंगको दुनियामा धेरै छोटकरी शब्द प्रयोग गर्ने गर्दछौ,कतिपय आफ्नै मनोमानीमा नबुझिने गरिन्छ साधारणतया सबैको लागि बुझिने छोटकरी शब्द केहि तल दिइएको छ एकचोटी हेरौ कि ..साथीहरु च्यातिंग को दुनियामा हामीले धेरै छोटकरी प्रयोग गर्दछौ ति मध्ये केहि तल दिइएको छन् च्याट गर्ने साथीहरुलाई सायद उपयोगी हुन्छ कि भन्ने ठानेको छु धन्यवाद... ढोरपाटन....
@ "At"
1 "One, Won"
1dRfl - wonderful
2 - to/too/two
2 "Too, To, Two"
2dA - today
2DAY "Today"
2moro - tomorrow
2MORO "Tomorrow"
2nite - tonite
3dom - freedom
3SUM "Threesome"
4 - for
4 "For, Four"
4get - forget
4N - foreign
ADN - any day now
AFAIK - as far as I know
AFAIR - as far as I recall
ASAP - as soon as possible
ATB "All the best"
ATM - at the moment
B - be
B "Be, Bee"
B4 - before
B4 "Before"
B4N - bye for now
BB - bye-bye
BCNU "I'll be seeing you"
Bf -boyfriend
BG - big grin
BION - believe it or not
BK - big kiss
BTDT - been there, done that
BTW - by the way
BWD "Backward"
By - busy
C - see/sea
C "See, Sea"
CB - call back
CU "See you"
CUL - see you later
CWYL - chat with you later
d:) "Baseball cap "
DOIN "Doing"
DUZ - does
DUZNT - doesn't
F2F - free to talk?
F2T "Free to talk"
FWD "Forward"
G2G - got to go
Gf - girlfried
GONNA "Going to"
Gr8 - great
GR8 "Great"
Grr - angry
H2 - how to
H8 "Hate"
HUH - have you heard?
IC - I see
ICCL - I couldn't care less
IK - I know
ILU (or ILY) - I love you
in4ml - informal
KISS - keep it simple, stupid
KUTGW - keep up the good work
L8 - late
L8 "Late"
L8r - later
L8R "Later"
LMK - let me know
LUV "Love"
M8 - mate
MOB "Mobile"
MOF - matter of fact
MSG "Message"
MT - empty
MTE - my thoughts exactly
NAGI - not a good idea
Ne - any
NE "Any"
Ne1 - anyone
NE1 "Anyone"
NETHNG "Anything"
No1 - no one
NO1 "No-one"
nrg - energy
OIC - Oh I see
OIC "Oh, I see"
OK - okay
ONNA - oh no, not again!
OTT- over the top
PCM - please call me
PCM "Please call me"
Pls - please
PLS "Please"
Ppl - people
PPL "People"
PTL - praise the Lord
R - are
Re - regarding
RGDS "Regards"
RUOK - are you okay?
RUOK "Are you okay?"
Spk - speak
Sry - sorry
STRA "Stray"
SUM1 "Someone"
SWAK - sealed with a kiss
THNQ "Thank you"
THX - thanks
THX "Thanks"
TTYL - talk to you later
TXT - text
U - you
U "You"
U@ - you at? (where are you?)
UOK - you okay?
UR - your/you're
UR "You are "
Usu - usually
W "With"
W/ - with
W/O "Without"
W8 - wait
W84M - wait for me
Wan2 - want to
WAN2 "Want to?"
WKND "Weekend"
WMF - works for me
wn - when
XLNT - excellent
XLNT "Excellent"
XOXOX "Hugs and kisses"
Y - why
YM - you mean
YR - yeah, right
YR "Your"
तपाईंलाई नचाहिने केहि online एकाउन्ट Delete गर्ने केहि तरिका
यदि तपाईंले ईन्टरनेटमा धेरै अन्लाईन वा social networking साईटमा एकाउन्ट बनाउनु भएको छ र तपाईंले त्यो use गर्न छाडिसक्नु भएको छ र use नभएको एकाउन्ट delete गर्न चाहनु भएको छ भने यहाँ delete गर्ने केही tips दिने कोशीस गरिएको छ ।
Yahoo
याहू एकाउन्ट delete गर्ने दुइटा बाटो छ । पहिलो बाटो यदि तपाईंले याहू एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट deactivated हुनेछ त्यसैले delete गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् । दोश्रो बाटो delete गर्न चाहनु भएको एकाउन्ट logon गर्नुहोस् र "Account Termination" page मा जानुहोस् । यदि तपाईं पहिले नै logon हुनुहुन्छ भने तपाईंले "Account Termination" page खोल्न verification purposes को लागि फेरी password re-enter गर्नु पर्ने हुन्छ ।
Hotmail
< Hotmail page को Help मा क्लिक गर्नुहोस् । ( usually Help Tab दाँयातिरको माथि corner मा हुन्छ )
< Help sereen को "keyword search section" मा "Close Account" टाईप गर्नुहोस् ।
< "Close Account" link मा क्लिक गर्नुहोस् ।
< "Go to the close Account link" जो निलो कलर मा highlight भएको हुन्छ त्यसलाई क्लिक गर्नुहोस् ।
< त्यहा लेखिएका instructions हरु पढ्नुहोस् ,त्यहा लेखिएका Terms तपाईंलाई चित्त बुझ्यो भने "close Account" मा क्लिक गर्नुहोस् ।
Facebook ले २ ओटा option दिएको छ ।
१ अकाउन्ट Deactivate गर्ने ।
२ permanently डिलिट गर्ने ।तपाईंले अकाउन्ट Deactivate गर्नु भयो भने तपाईंको Facebook अकाउन्ट , profile information , तपाईंले save गर्नु भएको साथीहरु , फोटोहरु आदी अझै त्यही रही रहन्छन र पछी तपाईंले फेरी अकाउन्ट active गर्न सक्नु हुन्छ । तर तपाईंले अकाउन्टलाई permanently डिलिट गर्नु भयो भने तपाईंको अकाउन्ट system बाट हटाइने छ ।
अकाउन्ट deactivate गर्ने तरिका :
< Facebook logon गरी सके पछि दाँया तिर Top मा "Account Settings" मा क्लिक गर्नुहोस् ।
< त्यहा "Deactivate Account" लिन्क लाई क्लिक गर्नुहोस् ।
अकाउन्ट permanently डिलिट गर्ने तरिका :
< Facebook logon गरिसके पछी Help tab मा क्लिक गर्नुहोस् ।
< त्यहा "delete account" सर्च गर्नुहोस् ।
< "I want to permanently delete my account" लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका २ paragraphs लाई पढ्नुहोस् ।
MySpace
MySpace अकाउन्ट डिलिट गर्न धेरै सजिलो छ यसमा माथिको जस्तो सर्च गरिराख्नु पर्दैन ।
<अकाउन्ट logon गरिसके पछि दाँया corner को माथि "My Account" मा क्लिक गर्नुहोस् ।
< "Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
< "Cancel Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
<तपाईंले किन अकाउन्ट डिलिट गर्न चाहनु भएको हो त्यो reason सेलेक्ट गर्नुहोस् र "Cancel My Account" बटनमा क्लिक गर्नुहोस् ।
MSN
MSN अकाउन्ट डिलिट गर्ने तरिका Yahoo को जस्तै नै छ । तपाईंले ३० दिन सम्म अकाउन्ट use गर्न छाडिदिनुहोस् ।
@ ३० दिन सम्म use नभए पछि तपाईंको अकाउन्ट inactive हुनेछ र ९० दिन पछि अकाउन्ट डिलिट ।
Manually अकाउन्ट डिलिट गर्ने तरिका :
< Hotmail पेजको माथि दाँया corner मा भएको सानो Arrow मा क्लिक गर्नुहोस् ।
< Menu option को "View Your Account" मा क्लिक गर्नुहोस् ।
< त्यहा तल भएको "Close Account" लिन्कमा क्लिक गर्नुहोस् ।
तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ कि छैन चेक गर्नुस है
तपाईंले आफ्नो कम्प्युटरमा virus सुरक्षाको लागि अबस्य पनि कुनै Antivirus Software install गर्नु भएकै होला , तर तपाईंले install गर्नु भएको Antivirus ले राम्रो सँग सुरक्षाको काम गरी रहेकै छ त ? तपाईंले कसरी भन्न सक्नु हुन्छ कि मैले चलाई राखेको Antivirus ठीक छ र virus हरुलाई block गरिरहेको छ भनेर । के हामीले आफ्नो Antivirus software ले काम गरी रहेको छ कि छैन भनेर चेक गर्न सक्दैनौ ? European Institute for Computer Antivirus Research (EICAR) ले यस्तै एउटा फाइल Developed गरेको छ जुन फाइल द्वारा हामी आफ्नो Antivirus software चेक गर्न सक्छौ । तल लेखिएको code लाई कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र कुनै नाम .com दिएर save गरिदिनुहोस् जस्तै: virus.com ।
X5O!P%@AP[4\PZX54(P^)7CC)7}$EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H*
यो फाइललाई डेस्कटपको location मा save गर्नुहोस् यदि तपाईंको Antivirus ले यो फाइललाई कम्प्युटरमा Run हुन दिएन अथवा Threats को रुपमा block गर्यो भने तपाईंको Antivurus ठीक छ भन्ने थाहा पाउनुहोस् नत्र यदि आफ्नो Antivirus ले यो फाइललाई block गरेन भने आफ्नो कम्प्युटरको Antivurus चेन्ज गर्ने तिर लाग्नुहोस् ।ट्राइ गर्नुहोस् , मैले त आफ्नो Antivurus चेक गरिसके र मेरो Antivirus ले यसलाई Threats को रुपमा block गर्यो ।
YouTube को भिडियो डाउनलोड गर्ने एउटा सजिलो उपाय
YouTube को भिडियो डाउनलोड गर्ने एउटा सजिलो उपाय मैले भेट्टाएको छु , यो उपाय अरु भन्दा एकदम रमाइलो र सजिलो छ । यो तरिका प्रयोग गरेर तपाईंहरुले भिडियो लाई mp4 फरम्याटमा डाउनलोड गर्न सक्नु हुन्छ । यो तरिका बाट भिडियो डाउनलोड गर्न न कुनै software को आवश्यकता पर्छ न कुनै साईट नै खोली राख्नु पर्छ । तपाईंहरु youtube का भिडियो डाउनलोड नभएर दिक्क मानी रहनु भएको छ भने ल यो उपाय पनि प्रयोग गरेर हेर्नुहोस् न त है ।
भिडियो डाउनलोड गर्ने तरिका :जब तपाईंहरुले youtube को कुनै भिडियो हेर्न शुरु गर्नु हुन्छ ( भिडियो लाई क्लिक गर्नु हुन्छ ) भिडियो buffering हुँदै गर्दा तल दिईएको javascript कोडलाई कपि गरेर Address Bar मा पेस्ट गरी दिनुहोस् र Enter हान्नुहोस् , एक्छिन पर्खनुहोस्, video डाउनलोड फाइल आउनेछ र location दिएर save गर्नुहोस् ।
javascript:if(document.location.href.match(/http:\/\/[a-zA-Z\.]*youtube\.com\/watch/)){document.location.href='http://www.youtube.com/get_video?fmt'+(isHDAvailable?'22':'18')+'&video_id='+swfArgs['video_id']+'&t='+swfArgs['t']}
छैन त सजिलो ?? एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त , यसले काम गर्छ कि गर्दैन भनेर ...