Friday, July 26, 2013

Makar's News in Sanghu weekly

http://sanghu.weeklynepal.com/2013/04/23/article-item111366690583/


http://ymichhantyal.blogspot.pt/2013/06/blog-post_28.html?zx=a65cbf9fe1c0beec

 ---------- Forwarded message ---------- From: Makar Hamal <makarhamal@gmail.com> Date: 2013/4/26 Subject: Fwd: Jaruri from Portugal To: yogendrashahi@gmail.com

Subject: Jaruri from Portugal To: yogendrashahi@gmail.com

राजा दर्शन

म लिस्बनबाट मकर हमालको तर्फबाट। हेरीस्यो न साघु भन्ने पत्रीकामा मेरो बिषयमा नराम्रो समाचार छापेको रहेछ। ति सम्पादक गोपाल बुढाथोकीलाइ भनेर क्षमायाचना सहित मेरो खण्डन छापी दिन लगाउनु पर्ने भो भनेर हजुरलाई सम्झेको। आगामी अंकमा जसरी पनि, नभए तेसको नकारात्मक असर पनि पर्न सक्छ। बेनामी समाचार छापेको रहेछन्। हजुरले सम्झाउनु पर्ने भयो। समाचार र खण्डन यसै साथ पठाएको छु।

धन्यबाद। सदा शुभचिन्तक मकर हमाल लिस्बन, पोर्चुगल

-- Yogendra Bahadur Shahi Kathamdnu 3 attachments — Download all attachments (zipped for French) saghu.jpg 1730K




Gopal Budhathoki
Sanghu Weekly
00977-1-4230748 (0),Bagbazar 4370938 (R),Mandikhatar 4223042 (Fax) 9851023621 (Cell)

--- On Fri, 4/26/13, Yogendra Shahi <yogendrashahi@gmail.com> wrote:

From: Yogendra Shahi <yogendrashahi@gmail.com> Subject: Fwd: Jaruri from Portugal To: "Gopal Budhathoki" <gopaldai1@gmail.com>, "Arun Nepal" <nepal.arun@gmail.com>, "Yogesh Bhattarai" <yogeshb44@gmail.com>, "Gopal Budhathoki" <gopaldai@yahoo.com> Date: Friday, April 26, 2013, 9:14 PM

Very Urgent !!!!!

गोपाल जी
नमस्कार

मकरजीका बारेमा छापीएको न्यूज का बारे युरोपका एन आर एन र हाम्रो पार्टि सम्वद्द साथिहरुको पनि निकै गुनासो छ ।

हाम्रो पोर्चुगल पार्टि कमिटिले वाँहाका लागि सबै भन्दा बेशी लबिङ गरेको अवस्था हो । वाँहाले युवा संघको डेलिगेसन जादाँ ( जसमा अरुण नेपाल, योगेश भटटराई महेश बस्नेत आदि ) र हामी विश्व प्रजातान्त्रिक युवा संघमा अध्यक्ष लड्दा समेत हाम्रो त्याहाँको पार्टि मार्फत सबै खाले सहयोगहरु जुटाउनु भएको थियो ।

मलाई के लाग्छ भने बाहाँका बारेमा त्यसरी लेखिनु अन्यायोचित हुन्छ । कमरेड अरुण नेपाल, योगेश भटटराई र महेश जी संग पनि यस विषयमा जानकारी लिदा राम्रो । म आफै पनि युरोपको लोकतान्त्रिक मोर्चाको संयोजक भएर काम गरेकाले यस विषयमा धेरै थाह छ । बाहाको नियुतिm बारे पार्टि नेताहरु लाई पनि हामी सबैले पोर्चुगलमा बाहाँलाई बनाउदा राम्रो हुने भनि सर्मथन गरेका थियौं । कसैले पनि यसरी गलत समाचार दिएर खुटटा तान्नेकाम राम्रो होईन ।

म याहाँलाई मकर जी ले पठाएको खण्डन प्रकाशित गर्न आग्रह गर्दछु ।

योगेन्द्र शाही