Friday, April 12, 2013

Adsense

 - मेरो सल्लाह र परीक्षण अनुसार  Search Ads नराख्नुस । यसबाट पैसा आउने चान्स कम्ती हुन्छ । त्यसैले यो प्रयोगको काम छैन ।-त्यसै गरी धेरै साइटहरुमा सबैले राख्ने गरेको अर्को चर्चित गुगुल विज्ञापन 468x60 px size हो जुन साइट तथा ब्लगमा राखेर केही फाइदा छैन । तपाइले पनि साइट तथा ब्लग हेडरको छेउछाउ यो विज्ञापन राख्नुभएको भए हटाइदिनु भए हुन्छ ।  यसमा एकदमै थोरै पैसा आउँछ । त्यसैले यो प्रयोग गर्नुको काम छैन ।

-  अब हामीले खास प्रयोग गर्ने गुगल विज्ञापनको साइज भनेको  336x280 को हो जुन चै सबैभन्दा बढी प्रभावकारी छ, यसमा बढी नै रकम पाइन्छ ।

- त्यसैगरी अर्को भनेको प्रभावकारी विज्ञापनहरुमा  300x250, 160x600 हुन्  । तर 336x280 र 300x250 को विज्ञापनहरु प्रयोग गरे काफी हुनेछ ।



- गृहपृष्ठमा विज्ञापन राख्दा

only image and rich media ads राख्नुस । भित्री पेजमा  only image and rich media ads नै राख्नुस ।  अनि  160x600 को विज्ञापन प्रयोग गर्दा साइडबार मेनुको तलतिर राख्ने र
Text ads Only गर्ने र विज्ञापनको रंग साइटको टेक्स्टसँग मिल्दोजुल्दो बनाउने यसले थप आम्दानीमा  सहायकको भूमिका खेल्नेछ ।

-  अब ती माथिका प्रभावकारी विज्ञापनहरुलाई अझै प्रभावकारी बनाउन हामी ले विभिन्न तरीकाहरु अपनाउन सक्छौ जसमध्ये टेबलको प्रयोग अझै प्रभावकारी हुनेछ । यो टेबल काठको नभइ कोड हो । जस्तैः
भित्री पेजमा टाइटल भन्दा मुनी राख्ने :

त्यसै गरी कन्टेन्ट को देब्रेपटि विज्ञापन देखाउन तलको टेबल प्रयोग गर्नुस
 <table border="0" align="left"><tr><td>
 यहाँ राख्नुस adsense code 336x280
</td></tr></table>

त्यसै गरी कन्टेन्ट को दाहिनेपटि विज्ञापन देखाउन तलको टेबल प्रयोग गर्नुस

<table border="0" align="right"><tr><td>

adsense code

</td></tr></table>

त्यसै गरी कन्टेन्ट को बीचमा विज्ञापन देखाउन तलको टेबल प्रयोग गर्नुस

<table border="0" align="center"><tr><td>

adsense code

</td></tr></table>



<table class='nonpadded-table' style='border:1px solid #000000;  background:#333333;padding:2px;text-align:center;' width='520'>
<td width='520'>
<div style='align:center; margin:50px 90px 50px 90px'>

Adsense Code यहाँ राख्ने :

</div></td></table>

- त्यसै गरी अर्को कुरा भनेको
High Paying Keyword प्रयोग गर्ने जसका लागि   www.adwords.google.com मा जानुस र  Keyword tools मा जानुस अनि तपाइले लेख्दै गरेको सामाग्री सम्बन्धी शब्दहरु खोज्ने जस्तै तपाइ अर्थ सम्बन्धी केही लेख सामाग्री तयार पार्दै हुनुहुन्छ भने त्यो अर्थ सम्बन्धीका शब्दहरु खोज्नुस र ती सबै भन्दा बढी तिरिने शब्दहरु छानेर आफ्नो सामाग्रीमा पनि मिक्स गर्ने र सामाग्रीको टाइटलमा पनि राख्ने यसो गर्दा ती Keyword सम्बन्धी विज्ञापनहरु देखिन जान्छ  र पैसा पनि बढी नै आउँछ ।

- अहिलेलाई माथि उल्लेखित कुराहरु नै काफी छन् प्रयोग गरेर हेर्नुस । एकाउन्ट खोलेर अल्छी भएर बसेमा अवश्य पनि हुनेवाला केही छैन । विज्ञापन राख्दैमा पैसा आइहाल्छ भनेर बस्नु गलत हो । त्यसैले समय तालिका अनुसार गतिशील बन्नुस, एडसेन्सले तपाईलाई दोब्बर तलब दिनेछ, ।

- त्यसै गरी एकाउन्ट जोगाउनु अर्को चुनौती हो । जसलाई जोगाउनका लागि अघि माथि एकाउन्ट खोल्दा ५ कुरामा सम्झौता गर्नु भएको छ त्यहाँ हेर्नु त्यही अनुसार अघि बढ्नुस ।