Friday, May 25, 2012

लिन्कहरू आफैँ अर्को नयाँ ट्वाब वा विण्डोमा खुल्ने बनाउन यसो गर्नुस


ब्लगको पोस्ट पेजमा राखिएका लिन्कहरू आफैँ अर्को नयाँ ट्वाब वा विण्डोमा खुल्ने बनाउन यसो गर्नुस :

१) आफ्नो ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा गएर यो कोड खोज्नुस :



<head>

२) अब सो कोडको ठ्याक्कै मुनि यो कोड थप्नुहोस :

<base target='_blank' />

३) SAVE TEMPLATE मा किलिक गरेर यसलाई बचत गर्नुस । अब तपाईँका पोस्ट पेजमा भएका सबै लिन्कहरूमा किलिक गर्दा ति लिन्कहरू आफै नयाँ पेजमा खुल्नेछन्