तपाई पनि आफ्ना पोष्टहरु छापिने बेलामा आफै केहि भाग मुख्य पृष्ठ र बाँकी “Read more>>” क्लिक गरेपछि देखिने बनाउन चाहनुहुन्छ भने यसो गर्नुस :
१. आफ्नो Dashboard मा जानुहोस अनि Layout हुँदैं Edit HTML मा। अब त्यहाँ “Expand widget templates” मा चेक मार्क लगाएर निम्न कोडहरु खोज्नुहोस (कोड खोज्न CTRL+F key थीचेर search गर्नु भयो भने छिटो र सजिलै भेटिनेछन):
<data:post.body/> (कुनै कुनै टेम्प्लेटमा <data:post.body> पनि हुन सक्छ)
२. अब माथिको कोडको सट्टा ( अर्थात माथिको कोड डिलिट गरेर सो को ठाउँमा) तलको कोड कपि पेष्ट गर्नुहोस:
<b:if cond='data:blog.pageType == "item"'>
<data:post.body/>
<b:else/>
<div expr:id='"summary" + data:post.id'>
<data:post.body/>
</div>
<script type='text/javascript'>
createSummaryAndThumb("summary<data:post.id/>");
</script>
<div style='clear: both;'/>
<span style='padding-top:5px;;float:right;text-align:right;'><a expr:href='data:post.url' rel='bookmark'><b>Read more >></b></a></span>
</b:if>
३. अब फेरि </head> खोज्नुहोस (याद गर्नुहोस यो “<head>” हैन “</head>” हो ) ।
४. अब सो </head> भन्दा ठ्याकै माथि तलको कोडहरु कपि पेष्ट गर्नुहोस:
<script type='text/javascript'>
var thumbnail_mode = "float" ;
summary_noimg = 630;
summary_img = 440;
img_thumb_height = 170;
img_thumb_width = 200;
</script>
<script src='http://blogergadgets.googlecode.com/files/excerpt.js' type='text/javascript'/>
अब “SAVE TEMPLATE” दबाउनुहोस । बस तयार भयो तपाईको ‘स्वचालित रिड मोर ग्याजेट” । अब तपाईका नयाँ पुराना सबै पोष्टहरु आफै केहि भाग मुख्य पेजमा र बाँकी भने “Read more>>” क्लिक गरेपछि देखिने छ।
माथिको कोडमा रहेको
summary_noimg = 630; ले पोष्टमा तस्बिर नभएको बेलामा मुख्य पेजमा देखिने शब्द संख्या,
summary_img = 440; ले पोष्टमा तस्बिर भएको बेलामा मुख्य पेजमा देखिने शब्द संख्या
img_thumb_height = 170; ले मुख्य पेजमा देखिने तस्बिरको उचाई (height) र
img_thumb_width = 200; ले मुख्य पेजमा देखिने तस्बिरको चौडाई (width) निर्धारण गर्छ
अत: सो संख्याहरुलाई आफ्नो ईच्छा र टेम्प्लेटको नाप नक्शा अनुसार सम्पादन गर्न सक्नुहुन्छ ।